CDOLIVE.IN

  Monday , September 25 , 2017 11:27AM


कोलकत्ता हार्योत, मुम्बई शीर्ष स्थानमा

post_image
आईपीएलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई 9 रनले हराउँदै

सिलगढ़ी 14 मई - आईपीएलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई 9 रनले हराएको छ। यो जितसँगै मुम्बईले 20 अंकका साथ शीर्ष स्थान पक्का गरेको छ भने कोलकत्ता पनि अघिल्लो चरणमा पुगेको छ। इडेन गार्डेनमा मुम्बईले प्रस्तुत गरेको 173रनको लक्ष्य पछ्याएको कोलकत्ताले 20 ओभरमा 8 विकेट गुमाएर 169 रन मात्र बनाउन सक्यो । उसका लागि मसिन पाण्डेले सर्पाधिक 22 रन बनाए। कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा हार्दिक पाण्डेय, विनयकुमार र टिम साउथीले 2-2 विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो। उसका लागि अम्बाती रायडूले 63 रनको पारी खेले भने शौरभ तिवारीले 52 रनको योगदान दिए।




Leave comment