CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:37AM


रोनाल्डो, आरोप प्रमाणित भए जरिवाना र जेल सजाय हुने

post_image
आरोपमा अदालतले बोलाएपछि पोर्चुगलका स्टार

31 जुलाई-कर छलीको आरोपमा अदालतले बोलाएपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मड्रिड स्थित अदालत पुगेका छन्। रोनाल्डोमाथि सन् 2010 देखि करिब 17.3 मिलियन डलर कर लुकाएको आरोप छ। उनीमाथि आफ्नो आम्दानीबाट कर नतिरेको आरोप छ। रोनाल्डो र उनका व्यवस्थापकहरुले भने यो आरोपलाई अस्वीकार गर्दै आएका छन्। रोनाल्डोले आफूले तिर्नुपर्ने सवै कर तिर्दै आएको दाबी गरेका छन्। करअधिकृतहरुका अनुसार यदि आरोप प्रमाणित भएमा रोनाल्डोले ठूलो मात्रामा जारीवाना तिर्नुका साथै साढे तीन बर्षसम्म कैद सजाय हुनसक्छ। हजारौ समर्थक र मिडियाका बिचमा स्थानिय समानुसार रोनाल्डो सोमबार विहान ११ बजेतिर अदालत पुगेका थिए। एजेन्सी




Leave comment