CDOLIVE.IN

  Monday , May 21 , 2018 10:42AM



International

नाइजेरियामा आत्मघाती आक्रमण, 27 को मृत्यु 1 दर्जन भन्दा बढी घाइते
नाइजेरियामा आत्मघाती आक्रमण, 27 को मृत्यु 1 दर्जन भन्दा बढी घाइते

2 मई-नाइजेरियाको उत्तर-पूर्वी शहर मुबीमा भएको आत्मघाती हमलामा कम्तिमा 27 जनाको मृत्यु भएको छ । 1 दर्जन भन्दा बढी घाइते भएका छन्। दिउँसोको प्रार्थनाको तयारी भइरहेको बेला मस्जिदभित्र र बाहिर विष्फोट भएको थियो । पुलिस अनुसार य

मोदी र सि चिनपिङ शिखर सम्मेलनमा
मोदी र सि चिनपिङ शिखर सम्मेलनमा

वुहाङ 28 अप्रेल-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार शुरू भएको छ ।चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो । राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि प्रधानमन्त्री मोदी शुक्रबार बिहानै बुहाङ आइपुगेका ह

किम जोङ्ग पैदलै हिँडेर दक्षिण कोरिया छिरे, राष्ट्रपति मुनसँग भेटवार्ता
किम जोङ्ग पैदलै हिँडेर दक्षिण कोरिया छिरे, राष्ट्रपति मुनसँग भेटवार्ता

उत्तर कोरिया 28 अप्रेल-उत्तर कोरियाका शासक किम जोङ्ग उनले परमाणु हतियारलार्इ लिएर जारी तनावबीच सीमा पार गरेर दक्षिण कोरियाका राष्ट्रपति मून जे इनसँग भेटवार्ता गरेका छन्। किम जोङ्ग उ

सम्वादका क्रममा एक विद्यार्थीले फ्रान्सका राष्ट्रपतिलाई दलाई लामाबारे प्रश्न सोधे
सम्वादका क्रममा एक विद्यार्थीले फ्रान्सका राष्ट्रपतिलाई दलाई लामाबारे प्रश्न सोधे

26 अप्रेल-फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन अमेरिकाको तीन दिने भ्रमण सकेर स्वदेश फर्केका छन् । भ्रमणको तेस्रो दिन उनले अमेरिकी संसदमा 50 मिनेट सम्वोधन गरेका थिए भने त्यसपछि जर्ज वासिंटन युनिभर्सिटीका विद्यार्थीसँग करिब 7

भारत-चीन सम्बन्ध सुधार नाथूला मार्ग खुला रहने सहमति
भारत-चीन सम्बन्ध सुधार नाथूला मार्ग खुला रहने सहमति

बेइजिङ 23 अप्रेल-भारत र चीनबीच सिक्किमस्थित नाथू ला मार्ग पुनः खुला गर्ने सहमति भएको छ। डोकलाम विवाद बढेपछि करिब 10 महिनामा नाथू ला मार्ग खुला गरिएको हो। उक्त मार्ग मानसरोवर जान भारतीय नागरिकले प्रयोग गर्दै आएका थिए। भारतीय

काबुलमा आत्मघाती आक्रमणमा ५२ को मृत्यु
काबुलमा आत्मघाती आक्रमणमा ५२ को मृत्यु

काबुल 23 अप्रेल-अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा कम्तीमा 52 जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा आक्रमणकारीसहित ५२ जना सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ। घटनामा एक सयभन्दा बढी घाइते भएका छन्। स्थानीय एक विद्यालयअगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित

सिरियामा फेरि आक्रमण भए विश्वभर युद्धको अवस्था शुरू हुने - पुटिन
सिरियामा फेरि आक्रमण भए विश्वभर युद्धको अवस्था शुरू हुने - पुटिन

20 अप्रेल- सिरिया मामिलालाई लिएर अमेरिका र रूसबीचकोद्वन्द्वले उग्ररुप लिँदै गएको छ। यी दुई देशबीचको झगडा तत्काल रोकिने अवस्थादेखिएको छैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार यदि अमेरिकाले सिरियामाफेरि कुनै सैन्य कारबाही

मदनकृष्णले गरे यशोधाको बिदार्इ
मदनकृष्णले गरे यशोधाको बिदार्इ

काठमाण्डु 3 अप्रेल-मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको पशुपति स्थित आर्यघाटमा अन्त्यष्टी गरिएको छ। 67 वर्षीया श्रेष्ठ सोमबार राति पौने 11 बजे निधन भएको हो। परिवार शोकाकुल अवस्थामा छन्। यशोदा लामो समयदेखि कोलोन क्यान्सरबाट ग्रसित थिइन्। 2008 साल पुस 14 गते जन्मिएकी यशोदा लामो समयदेखि नेपाल क्यान्

अमेरिकाको भिसाको लागि फोन, इमेल र सामाजिक सञ्जाल पाँच वर्षको विवरण दिनुपर्ने
अमेरिकाको भिसाको लागि फोन, इमेल र सामाजिक सञ्जाल पाँच वर्षको विवरण दिनुपर्ने

वासिङटन 1 अप्रेल-अमेरिकाले प्रवेशाज्ञा माग गर्ने सबै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच वर्षको विवरण माग गर्ने भएको छ। विश्वका जुनसुकै मुलुकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्

भारतको प्रस्ताव चीनसँग खुलेर वार्ता गर्ने
भारतको प्रस्ताव चीनसँग खुलेर वार्ता गर्ने

बेइजिङ25 मार्च-भारतले एकआपसमा खुलेर वार्ता गर्ने प्रस्ताव चीनसँग राखेको छ। चीनका लागि भारतीय राजदूत गौतम बंबावलेले भारत र चीनले आपसमा खुलेर सम्वाद गर्नुपर्ने बताएका हुन्। भविष्यमा दोक्लमजस्ता सीमा विवाद नआओस भनेर गौतमले वार्तामा जोड दिएका हुन्। साउथ चाइना मर्निङ पोस्टलाई अन्तर्वार्ता दिँदै उनले गतवर

1 2 3 4 5 6 7 8 9 10
» Last Page 1 of 18