CDOLIVE.IN

  Monday , September 25 , 2017 11:43AM



Kalimpong

बन्द खोल्नेविरूद्ध कालेबुङ शहरमा सनसनीपूर्ण पोष्टर
बन्द खोल्नेविरूद्ध कालेबुङ शहरमा सनसनीपूर्ण पोष्टर

कालेबुङ 24 सेप्टेम्बर-कालेबुङ शहरमा शनिबार धेरै मात्रमा दोकानपाटहरू खोलियो साथै वाहनहरूको पनि चला चल थियो। तर आज अचानक कालेबुङ शहरमा बन्द खोल्नेहरू विरूद्ध पोष्टर देखापरे पछि सम्पूर्ण दोकानपाठहरू बन्द रह्यो। कालेबुङ शहर सामा

एक दललाई होइन, जीएमसीसीलाई नै बोलाए वार्तामा बस्ने, बन्द खोल्ने निर्णय मोर्चाको हो-जीएमसीसी
एक दललाई होइन, जीएमसीसीलाई नै बोलाए वार्तामा बस्ने, बन्द खोल्ने निर्णय मोर्चाको हो-जीएमसीसी

कालेबुङ 25 अगस्त- जीएमसीसीभित्रका रहेको कुनै एक दललाई बोलाउनु जीएमसीसीलाई चाँहि नबोलाउनु यो षडयन्त्र हो। यसैले जीएमसीसीलाई नै बोलाए मात्र वार्तामा बस्ने निर्णय लिएको छ। जीएमसीसीभित्र नै सबै दल छौं आफ्नो-आफ्नो दललाई व्यक्तिगतर

कालेबुङमा सीआईडी टोली
कालेबुङमा सीआईडी टोली

कालेबुङ 20 अगस्त- कालेबुङमा विस्फोट भएको छानबीन गर्न सीआईडी, फोरेन्सिक र बम स्क्वाइड टोली आज कालेबुङ पुगे । 5 सदस्यको टोली 4 बजी तिर कालेबुङ आइ पुगेको छ। विस्फोट स्थलदेखि लिएर विस्फोट हुँदा छति भएको बिल्डीङहरूको भित्ता घरका ऐनाहरूको पनि निरीक्षण गरे। घटना स्थलबाट विस्फोट भएको टुक्राहरू र सुरागको निम

दार्जीलिङ पछि कालेबुङ थानामा बिस्फोटक एकको मृत्यु, दुइ घाइते
दार्जीलिङ पछि कालेबुङ थानामा बिस्फोटक एकको मृत्यु, दुइ घाइते

कालेबुङ 20 अगस्त-दार्जीलिङमा विस्फोट भएको 24 घण्टा नबिदा नबिदै कालेबुङमा रात्री 10 बजी फेरि विस्फोट भएको खबर छ। कालेबुङ थानालाई लक्ष्य पारेर हातेबम फ्याँक्दा विस्फोट हुँदा राकेश बासुर नामक सिभिक पुलिसको घटनास्थलमा नै मृत्यु भ

मोर्चाका प्रमुख विमल गुरूङले बन्द खोल्ने नखोल्ने निणर्य मोर्चाको हो
मोर्चाका प्रमुख विमल गुरूङले बन्द खोल्ने नखोल्ने निणर्य मोर्चाको हो

दार्जीलिङ 31 जुलाई-धेरै महिना पछि अचानक पत्रकारसम्मेलन गर्न निस्किएका मोर्चाका प्रमुख नेता विमल गुरूङले जीएमसीसीको दिल्लीमा हुने बैठकमा बन्द खोल्ने निर्णय गर्ने पक्षमा नरहेको बताए । पत्रकारहरूले सोधेको एउटा प्रश्नको उत्तरमा गुरूङले भने चलिरहेको अनिश्चितकालीन बन्द, मोर्चाले गरेको होइन न त जीएमसीसीले

कालेबुङमा जनताले गरे आन्दोलनकारीहरुलाई साग-सब्जी  वितरण
कालेबुङमा जनताले गरे आन्दोलनकारीहरुलाई साग-सब्जी वितरण

कालेबुङ 8 जुलाई- गोर्खाल्याण्डको आन्दोलनका क्रममा गरिएको अनिश्चितकालीन बन्दका कारण जनताले नै भोग्नु परेको भन्दै कालेबुङका जनताले आफ्नो बारीमा भएको साग-सब्जी आन्दोलनकारीहरुलाई वितरण गर्न थालेका छन्। उनीहरुले सरकारले जनतालाई दु

कालेबुङमा सर्वदलीय बैठकमा सम्पन्न
कालेबुङमा सर्वदलीय बैठकमा सम्पन्न

कालेबुङ 29जून–गत दिन देखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको रूपरेखा गर्न आज बसेको सर्वदलीय बैठकमा पारित गरिएका प्रस्ताव १- गोर्खाल्याण्ड नै एकमात्र एजेंडा। २- गोर्खाल्याण्ड आंदोलन संगै अनिश्चितकालिन बन्द पनि जारी रहने। ३- गोर्खाल्याण्ड समन्वय समिति गठन। कल्याण देवान समितिको संयोजक नियुक्त। ४- गोर्खाल

कालेबुङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको एक्ट साथै पुतला जलाए
कालेबुङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको एक्ट साथै पुतला जलाए

कालेबुङ 27 जून- गोर्खा जनमुक्ति मोर्चाको दार्जीलिङ पहाड तथा समतल अनि कालेबुङ जिल्लामा पनि जीटीए सम्झौताको एक्ट जलाउने कार्यक्रम सम्पन्न भयो। 18 जुलाई 2011 मा गोर्खा जनमुक्ति मोर्चा, केन्द्र सरकार अनि राज्य सरकारमाझ सम्पन्न त्

मोर्चा समर्थकहरुद्वारा विरोध गर्दै ऱ्याली र पुत्ला जलाए
मोर्चा समर्थकहरुद्वारा विरोध गर्दै ऱ्याली र पुत्ला जलाए

कालेबुङ 19 जून- सोमबार कालेबुङ डम्बर चौकबाट गोर्खाल्याण्ड समर्थकहरुले विराट र्‍याली गरेको छ। डम्बर चौकबाट शूरू भएको ऱ्यालीले शहर परिक्रमा गर्दै गोर्खाल्याण्डको नारा लगाउँदै डम्बर चौकमा आएर ऱ्याली पथसभामा गरियो। ऱ्यालीमा हजारै

राज्य सरकारको दमन नीति विरूद्ध जाप पनि मैदानमा और्लियो
राज्य सरकारको दमन नीति विरूद्ध जाप पनि मैदानमा और्लियो

कालेबुङ 16 जून - छुट्टै राज्य गोर्खाल्याण्डको मागमा मैदानमा ओर्लिएको जापले शुक्रबार गोर्खाल्याण्डको माग गर्दै कालेबुङ थाना परिसरमा विक्षोभ प्रदर्शन पनि गरे। प्रदर्शनमा जापका शीर्ष नेताहरू लगायत एक सयभन्दा अधिक कार्यकर्ताहरूले

1 2
» Last Page 1 of 2