CDOLIVE.IN

  Monday , May 21 , 2018 10:32AM



National News

कुल्लु के निरमण्ड में श्री सतपालजी महाराज
कुल्लु के निरमण्ड में श्री सतपालजी महाराज

विशेष प्रतिनिधि ( सिडिओ चौतारी – निरमण्ड) -12 मई - हिमाचल प्रदेश के कुल्लु जिल्ला अन्तर्गत निरमण्ड मे आज से शुरु होनेवाली सद्भावना सम्मेलन मे भाग लेने के लिए मानव धर्म के प्रणेता एवं उत्तराखण्ड राज्य के धर्म एवं पर्यटन मंत्री सतपालजी महाराज कल ही पधार चुके हैँ । श्री महाराज सपरिवार निरमण्ड के मानव ध

हावाहुरीले ८६ को मृत्यु साथै धेरै घाइते
हावाहुरीले ८६ को मृत्यु साथै धेरै घाइते

नईदिल्ली 6 मई-भारतका उत्तरी राज्यमा गतराति धुलोसहितको हावाहुरीबाट 86 जनाको ज्यान गएको छ । त्यसैगरी उक्त हावाहुरीबाट ठूलो संख्यामा रूख ढलेका छन् भने घर तथा कार्यालयका भित्ताहरू पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो । आँधीमा परी 143 जना घाइते भएका छन् । घाइतेहरू तथा मृत

जवाहर नवोदय विद्यालयको वार्षिक कार्यक्रमा - सतपाल महाराज
जवाहर नवोदय विद्यालयको वार्षिक कार्यक्रमा - सतपाल महाराज

खैरासैंण 28 अप्रैल-सतपाल महारज चौबट्टाखाल विधानसभा क्षेत्रको ग्राम खैरासैंण,पौड़ी गढ़वालमा जवाहर नवोदय विद्यालयको वार्षिक उत्सव कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित भ

नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैद
नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैद

जोभपुर 26 अप्रेल-जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । आसाराम अहिले 77 वर्षका भए । अदालतले बुधबार बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।शिल्पी र सरदारलाई 20-20 वर्ष जेल

मोदी 11 मई मा (२८गते बैशाख)  नेपाल जाने, जनकपुरमा अभिनन्दन गरिने
मोदी 11 मई मा (२८गते बैशाख) नेपाल जाने, जनकपुरमा अभिनन्दन गरिने

नईदिल्ली 24 अप्रेल-प्रधानमन्त्री नरेन्द्र मोदी 11 मई मा (२८ गते बैशाख) नेपाल भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी श

राजपाललाई 11.2 करोड जरिवानासहित 6 महिना कैदको फैसला
राजपाललाई 11.2 करोड जरिवानासहित 6 महिना कैदको फैसला

मुम्बई 23 अप्रेल-चेक बाउन्स मुद्धामा चर्चित बलिउड हास्य अभिनेता राजपाल यादवलाई अदालतले 6 महिना जेल सजाय सुनाएको छ। योसँगै अदालतले उनीमाथी लागेका सात आरोपका लागि प्रति आरोप 1.6 करोड भारू जरिवानाको पनि फैसला गरेको छ। अदालतले उन

गुजरात दङ्गा: वरिष्ठ बीजेपी नेत्रीको सजाय उल्टियो
गुजरात दङ्गा: वरिष्ठ बीजेपी नेत्रीको सजाय उल्टियो

नईदिल्ली 20 अप्रेल-गुजरात राज्यमा भएको दङ्गासम्बन्धी एउटा मुद्दामा एक जना वरिष्ठ भारतीय जनता पार्टीकी नेत्रीलाई सुनाइएको सजाय त्यहाँको एउटा अदालतले पल्टाइदिएको छ। सन् 2002 मा भएको दङ्गामा भूमिका रहेको भन्दै गुजरातकी पूर्वमन्त

प्रधानमन्त्री ओली र मोदीबीच भेट घाट
प्रधानमन्त्री ओली र मोदीबीच भेट घाट

नईदिल्ली 6 अप्रेल-भारत आएका नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। शुक्रबार साँझ मोदीको सरकारी निवासमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो। भेटपछि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग भेट्दा खुसी लागेको बताएका छन्। एक्लाएक्

कश्मिरमा 13 जना आतंककारी मारिएको दाबी, पाकिस्तान भन्छ सर्वधारण
कश्मिरमा 13 जना आतंककारी मारिएको दाबी, पाकिस्तान भन्छ सर्वधारण

कश्मिर 1 अप्रेल- सेनाले आइतवार राति गरेको सर्च अप्रेशनमा कम्तिमा पनि 13 जना युवा मारिएका छन् । भारतीय सेनाले यो दशकमै सबैभन्दा ठुलो सफलता मिलेको भन्दै काश्मिरका 2 जिल्लामा 13 जना आतंककारी मारिएको दाबी गरेको छ। भारतीय सुरक्षाफौज विरुद्ध ठुलो आक्रमणको तयारीमा रहेका 13 जनालाई सर्च अप्रेशन गरेर मारिदिए

भारतीय वायुसेनाको हक विमान दुर्घटनाग्रस्त
भारतीय वायुसेनाको हक विमान दुर्घटनाग्रस्त

नई दिल्ली 20 मार्च-भारतीय वायु सेनाको एउटा विमान मं‌गलबार दुर्घटनाग्रस्त भएको छ । पश्चिम बंगालको कलाईकुन्डा एयरबेसबाट उडान भरेको भारतीय वायुसेनाको हक विमान ओडिसा-झारखण्ड सीमा नजिकैक दुर्घटनाग्रस्त भएको हो । भारतीय वायु सेनालाई उधृत गर्दै प्रकाशित समाचार अनुसार विमान उडाइरहेका प्रशिक्षक पायलट सुरक्षि

1 2 3 4 5 6 7 8 9 10
» Last Page 1 of 21