CDOLIVE.IN

  Tuesday , July 17 , 2018 12:58PM



News

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा
आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

इस्लामावाद 11 जुलाई-यही जुलाई 25 मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान ग

परमाणु निरस्त्रीकरण माग धम्कीपूर्ण- उत्तर कोरिया
परमाणु निरस्त्रीकरण माग धम्कीपूर्ण- उत्तर कोरिया

तोक्यो 9 जुलाई-अमेरिका र उत्तर कोरियाबीच 2 दिनसम्म चलेको शान्तिवार्ताप्रति प्योङयाङले खेदपूर्ण भएको बताएको छ । अमेरिकाको परमाणु निरस्त्रीकरण माग धम्कीपूर्ण भएको बताउँदै यो आफूलाई मान्य नहुने उत्तर कोरियाले स्पष्ट पारेको छ ।

पूर्वप्रधानमन्त्री शरिफ जेल सजाय भोग्न तयार
पूर्वप्रधानमन्त्री शरिफ जेल सजाय भोग्न तयार

इस्लामावाद9 जुलाई- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजाय भोग्न तयार भएका छन्।पाकिस्तानी अदालतले शुक्रबार शरिफलाई 10 वर्षको जेल सजायको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको बताए । ‘देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार शरिफले लण्डनमा भने । आफ्नी

हिन्दु-सिख यात्री बसमा आत्मघाती हमला कम्तिमा 19 को मृत्यु
हिन्दु-सिख यात्री बसमा आत्मघाती हमला कम्तिमा 19 को मृत्यु

काबुल 5 जुलाई -अफगानिस्तानको जलालाबादमा आइतवार अल्पसंख्यक समुदायका सिख र हिन्दुमाथि आत्मघाती हमला गरिएको छ । यसमा 19 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन् । यी मानिस राष्ट्रपति असरफ घानीसँग भेट्न गभर्नर हाउस गइरहेका थ

पाकिस्तानमा धेरै आणविक हतियार भारतमा भन्दा
पाकिस्तानमा धेरै आणविक हतियार भारतमा भन्दा

स्टकहोम 27 जून- एउटा अन्तर्राष्ट्रिय संस्थाले भारतभन्दा पाकिस्तानसँग धेरै आणविक शस्त्र रहेको दाबी गरेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सोमबार जारी गरेको प्रतिवेदनले भारतभन्दा पाकिस्तानसँग धेरै आणविक शस्त्र र

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम जोङ पिलको निधन
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम जोङ पिलको निधन

23 जून-दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ। राजधानी सोलमा शनिबार 92 बर्षको उमेरमा उनको निधन भएको उनका सहयोगीहरुले जनाएका छन्। दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शीर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ। पूर्वराष्ट्रपतिद्वय किम यो

सार्वजनिक रूपमा विश्वकप हेर्न इरानमा प्रतिवन्ध
सार्वजनिक रूपमा विश्वकप हेर्न इरानमा प्रतिवन्ध

तेहरान 16 जून-इरानको अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको समाचार प्राप्त भएको छ। रूसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताए

ट्रम्प र किमबीच ऐतिहासिक शिखरवार्ता
ट्रम्प र किमबीच ऐतिहासिक शिखरवार्ता

सिंगापुर 12 जून-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता 45 मिनेटसम्म चलेको थियो। वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबिच सौहार्दपूर्ण वा

पाकिस्तानमा शिख धर्मगुरु चरणजीत सिंहको हत्याको विरोधमा प्रदर्शन
पाकिस्तानमा शिख धर्मगुरु चरणजीत सिंहको हत्याको विरोधमा प्रदर्शन

पेशावर11 जून-पाकिस्तानको खैबर पख्तुनवा प्रान्तमा शिख धर्मगुरु चरणजीत सिंहको हत्याको विरोधमा सरकारविरुद्ध प्रदर्शन भएको छ । चरणजीत सिंहको हत्यापछि कुनै कारबाही नभएको भन्दै प्रदर्शन गरिउएको हो । धर्मगुरु चरणजीत सिंहको 29 मईमा ग

किमसँग वार्ता गर्नलाई आफूले धेरै तयारी नगर्ने - ट्रम्प
किमसँग वार्ता गर्नलाई आफूले धेरै तयारी नगर्ने - ट्रम्प

9 जून-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सिंगापुरमा हुने वार्ताका लागि आफूले धेरै तयारी नगर्ने बताएका छन् । जापानी प्रधानमन्त्रीलाई सिन्जो आवेसँग आफ्नो ओभल अफिसमा भेटवार्ता गरेपछि ट्रम्पले

1 2 3 4 5 6 7 8 9 10
» Last Page 1 of 20