CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:07PM



Sikkim

कार्निवलको उद्घाटन साथै सिक्किमका एम्बासेडर चर्चित संगीतकार एआर रहमान बने
कार्निवलको उद्घाटन साथै सिक्किमका एम्बासेडर चर्चित संगीतकार एआर रहमान बने

गान्तोक 8 जनवरी-हिमाली राज्य सिक्किमको एम्बासेडर वरिष्ठ संगीतकार एआर रहमान बने। आज पाल्जोर स्तेडियममा सिक्किम रेड पाण्डा विन्टर कार्नवलको उद्घाटनमा मुख्यमन्त्री पवन चामलिङले आधिकारिक रूपमा संगीतकार रहमानलाई सिक्किमको ब्राण्ड

सिक्किममा जिल्ला र ग्राम स्तरको 2017 को पञ्चायत चुनाउ शुक्रबार हुने
सिक्किममा जिल्ला र ग्राम स्तरको 2017 को पञ्चायत चुनाउ शुक्रबार हुने

गान्तोक 2 नोभेम्बर- जिल्ला र ग्रामको दुई स्तरको पञ्चायत चुनाउ भोली शुक्रबार राज्यभरि सपन्न हुनेछ। चुनाउको निम्ति तैनाथ सबै चुनाउकर्मीहरू आफ्नो मतदान केन्द्रतिर प्रस्थान गरे। शान्तिपूर्वक चुनाउ सम्पन्न गर्नको निम्ति राज्यको चा

फुटबल खेलाडी भाइचुङले गोर्खाल्याण्डको पक्षमा
फुटबल खेलाडी भाइचुङले गोर्खाल्याण्डको पक्षमा

गान्तोक 14 सेप्टेम्बर - भारतका वरिष्ठ फुटबल खेलाडी भाइचुङ भोटियाले गोर्खाल्याण्डको समर्थन गरेका छन्। सिक्किमका प्रिमियर लिग फुटबल टुर्नामेन्टको निरिक्षण गर्न आईपुगेका भाइचुङले आफू गोर्खाल्याण्डको पक्षमा रहेको बताएका हुन्। मेरो व्यक्तिगत विचारमा गोर्खाल्याण्ड हुनुपर्छ, यो दार्जीलिङबासीले पछिल्लो तीन

दार्जीलिङको समस्या चाड़ो भन्दा चाड़ो स्थायी समाधान गरिनुपर्छ – चामलिङ
दार्जीलिङको समस्या चाड़ो भन्दा चाड़ो स्थायी समाधान गरिनुपर्छ – चामलिङ

गान्तोक 5 सेप्टेम्बर-सिक्किम राज्यका मुख्यमन्त्री पवन चामलिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाहा समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उपस्थिति हुनेछन। नेडाको बैठकमा सिक्क

बंगालका सीआईडी हतियार सहित पर्यटन भएर सिक्किम पसे, सिक्किम पुलिस अनभिज्ञ
बंगालका सीआईडी हतियार सहित पर्यटन भएर सिक्किम पसे, सिक्किम पुलिस अनभिज्ञ

नाम्ची 1 सेप्टेम्बर-बङ्गालको सीआईडी टोली पर्यटक बनेर सिक्किम पसे दक्षिण सिक्किमका एसपी प्रताप प्रधानले खुलासा गरेको छ। मोर्चाको बैठक हुने भएकोले सीआईडी टोलीले मोर्चा नेताहरूमाथि धडकपड शुरू गरे पछि दावा भोटियामाथि गोली हाने पछ

नरबहादुर भण्डारीको पार्थिव शरीरको अन्तिम विधाई
नरबहादुर भण्डारीको पार्थिव शरीरको अन्तिम विधाई

गोन्तोक19 जुलाई-सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको पार्थिव शरीर बुधबार सैनिक सम्मान तथा श्रद्धाञ्जलीसहित दाह संस्कार गरियो। पूर्व मुख्यमन्त्रीलाई श्रद्धाञ्जली चढ़ाउने र अन्तिम दर्शनको निम्ति राज्यका मुख्यमन्त्री

सिक्किमका पूर्व मुख्यमन्त्री नरबादुर भण्डारीको निधन
सिक्किमका पूर्व मुख्यमन्त्री नरबादुर भण्डारीको निधन

गान्तोक 17 जुलाई- सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिकिकमको सिङगो इतिहास बोकेका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भयो। आइतबार अपरान्ह लगभग चार बजी नयाँ दिल्लीको एउटा अस्पतालमा उनले अन्तिम स्वास लिए। क

सिलगढ़ीमा सिक्किमका वाहनहरुको तोड़फोड़
सिलगढ़ीमा सिक्किमका वाहनहरुको तोड़फोड़

सिक्किम 29 जून- सिक्किमका मुख्यमन्त्री पवन चामलिङले दार्जीलिङमा भईरहेको गोर्खाल्याण्ड आन्दोलनलाई पूर्ण रूपमा समर्थन जनाएपछि सिलगढ़ीमा यसको विरोधी गर्दै सिक्किमका वाहनहरूलाई तोड़फोड़ गर्ने कार्यहरू हुन थालेको छ। सिलगढ़ीको हिलकार्ड रोड र चम्पासरी क्षेत्रमा सिक्किम नम्बर प्लेट भएका गाडीहरूलाई गोर्खाल्य

सिक्किम हिल तृणमूल पार्टीका नेताहरूले राजीनामा दिए
सिक्किम हिल तृणमूल पार्टीका नेताहरूले राजीनामा दिए

सिक्किम 19 जून- दार्जीलिङ क्षेत्रबाट शुरू भएको छुट्टै राज्य गोर्खाल्याण्डको मागमा तीनजना गोर्खाल्याण्ड समर्थकहरुले पुलिसले गोली चलाएर प्राण गुमाएपछि दार्जीलिङका छिमेकी राज्य सिक्किमा पनि तृणमूल पार्टीका नेताहरूले राजीनामा दिए

बङ्गला भाषा थोप्नु गोर्खा जातिलाई हक र अधिकारबाट बञ्चित गर्नु हो पूर्व लोकसभा सांसद नकूलदास राई
बङ्गला भाषा थोप्नु गोर्खा जातिलाई हक र अधिकारबाट बञ्चित गर्नु हो पूर्व लोकसभा सांसद नकूलदास राई

गान्तोक 13 जून- पश्चिम बङ्गाल सरकारले बङ्गला भाषा अऩिवार्य गर्नुपर्छ भन्ने नीतिको विरोधमा सिक्किमका पूर्व लोकसभा सांसद नकूलदास राई अघि आएका छन्। उनले भने बङ्गालले जातिमाथि अतिक्रमण गरेको छ। गोर्खा जातिलाई हक र अधिकारबाट निर्म

1 2 3
» Last Page 1 of 3